इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

सुनसरी /  लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ । आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । लघुवित्त पीडितहरुले ३ घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो । प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी … Continue reading इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप